
काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको छ ।
सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले नियमापत्ति जनाउनु भएको थियो ।
माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिनुभएको थियो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया