६ असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : संविधान संशोधनका लागि प्रचण्ड बाधक, अमेरिकामा श्रीमानबाटै मारिइन् ममता !

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताउनु भएको छ ।

शनिबार काठमाडौं-नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताउनु भएको हो ।

उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाइएको दाबी गर्नुभयो ।

अजबसम्म आफूहरू जीवित रहन्छौँ तबसम्म दुनियाँको कुनै तागतले संविधान संशोधन गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–