
काठमाडौं, ६ भदौ । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उहाँकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।









प्रतिक्रिया