३१ जेष्ठ २०८३, आइतबार

पार्वती भुजेलको नयाँ तीज गीत सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । गायिका पार्वती भुजेलको स्वरमा नयाँ तीज गीत ‘आमाबिनाको तीज’ सार्वजनिक भएको छ ।

सरोज बिराही कार्कीको शब्द, संगीत रहेको गीतमा हेमन्त कान्छा रसाइलीको संगीत संयोजन रहेको छ । गीतमा भुजेलको सुमधुर स्वर रहेको छ । उहाँकै अफिसियल युट्युब च्यानल ‘पार्वती भुजेल अफिसियल’मार्फत सार्वजनिक गीतमा आमाको महिमा स्मरण गरिएको छ । गीतमा संसारमा आमाभन्दा ठूलो कोही छैन् भन्ने वर्णन गरिएको छ ।

सरोज बिराही कार्कीको निर्देशनमा तयार भिडियोमा पार्वती श्रेष्ठ, लेलिया विश्वकर्मा, नेहा नेपाली, मनिषा रणपाललगायत कलाकारको अभिनय रहेको छ ।