
काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पार्टी कमिटीलाई सडक आन्दोलनका लागि तयार रहन सर्कुलर गरेको छ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा कांग्रेस र एमालेले गरेको सहमति सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ तिर फर्काउन भएको दाबीसहित सडक आन्दोलनका लागि तयार रहन उल्लेख छ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया