५ श्रावण २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : बालेनको गीत गाउँदा कर्मचारीको सरूवा, थामे क्षेत्रमा अझै जोखिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गर्दै गीत गाएको भन्दै पोखरा महानगरपालिकाकी एक कर्मचारीको सरूवा गरिएको बताइएको छ ।

सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गर्नुभएको हो । तीन महिनाअघि मात्रै वडा नम्बर ३ बाट महानगरमा आएकी चन्द्रावतीलाई केही दिनअघि पोखरा-२३ वडामा सरुवा गरिएको हो ।

करिब ५ वर्ष वडा नम्बर ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै फेरि वडा पठाइएको छ । २३ नम्बर वडा तुलनात्मक रूपमा दुर्गम मानिन्छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–