२८ जेष्ठ २०८३, बिहिबार

दीपेश पुनसँग सहकारी छानबिन समितिले लियो बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सहकारी ठगी आरोपमा मुछिनुएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग सहकारी छानबिन समितिले बयान लिएको छ । उहाँलाई आज सिंहदरबारस्थित समतिको बैठकमा बोलाएर बयान लिइएको हो ।

दीपेश बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिनु भएको छ । समितिले सहकारी ठगी आरोपीहरूसँग धमाधम बयान लिइरहेको हो ।

यस्तै समितिले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि बयान लिने बताएको छ ।