२४ जेष्ठ २०८३, आइतबार

बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस हेर्दाहेर्दैमा रहेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो।

सरकारी वकिलको कार्यालय काठमाडौंले बेचनविरूद्व ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्वा दायर गरेको छ ।