१९ असार २०८३, शुक्रबार

खुम्बु पासाङल्हामुमा बाढी : तीनवटा घर बगायो (अपडेट)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा आएको बाढीले तीनवटा घर बगाएको छ ।

हिमताल फुटेर आएको बाढी गाउँमै पसेको हो बाढीबाट ५ वटा घर र एउटा होस्टल जोखिममा परेको छ । अहिलेसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन ।

नेपाली सेना उद्वारमा खटिएको छ भने प्रहरी पनि घटनास्थलतर्फ गएको बताइएको छ ।