२५ असार २०८३, बिहिबार

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनुभएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

नेपाल ओर्लने बित्तिकै प्रधानमन्त्रीसँग भेटवार्ताका लागि बर्मा सिंहदरबार पुग्नु भएको थियो ।

उहाँहरूबीच आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा छलफल भएको बताइएको छ ।