
काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोल्दा बोल्दै माइक काटिएपछि रास्वपाका सांसदहरूले विरोध गरेका छन् ।
सांसद हरि ढकालले विद्युत महसुलका बारेमा बोल्नै लाग्दा सभामुख देवराज घिमिरेले माइक काटिदिनुभएको थियो ।
सभामुखले माइक काटेपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका हुन् ।









प्रतिक्रिया