
जनकपुरथाम, २९ साउन । मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त भएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । २० सदस्यीय मन्त्रिमण्डल गठन गरेको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरू बर्खास्त गर्नुभएको हो ।
जम्बो मन्त्रिमण्डलविरूद्व प्रदर्शनसमेत हुँदै आएको थियो ।








प्रतिक्रिया