१२ असार २०८३, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने हुनु भएको छ ।

उहाले विश्वासको मत लिनका लागि प्रदेश सचिवालयमा पत्र पठाउनु भएको हो ।

एमालेको समर्थनमा कांग्रेसका शाह साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।