
धनगढी, २४ साउन । काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौं फर्किएको छ ।
बिहीबार साँझ ५स्३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौं फकिएको हो ।
काठमाडौंबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।












प्रतिक्रिया