काठमाडौं, २४ साउन । सरकारले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गर्नुभएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया