४ असार २०८३, बिहिबार

रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्नलाई’ सार्वजनिक

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । गायिका रचना रिमालको स्वरमा नयाँ गीत यो युग बदल्नलाई’ सार्वजनिक भएको छ ।

गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ ।

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ । राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ ।