२९ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : एकपछि अर्को हवाई दुर्घटना, अब प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको हो । मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् ।

मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–