रुपन्देही, २३ साउन । अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेको बगरमा आपत्कालीन अवतरण गरेको छ ।
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया