९ असार २०८३, मंगलबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

नुवाकोटको शिवपुरी-७ मा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठक केही बेरमा बस्नेछ ।