
काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरीमा दुर्घटना भएको एयर डाइनेष्टिको हेलिकप्टरमा चारजना चिनियाँ पर्यटक रहेको खुलेको छ ।
हेलिकप्टरमा पाइलट अरूण मल्लसहित पाँचजना सवार हुनुहुन्थ्यो ।
हेलिकप्टरमा सवार रहेका चिनियाँ पर्यटकमा जुताड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) हुन् ।
हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ ।








प्रतिक्रिया