काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।
थप जानकारी आउन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया