२६ जेष्ठ २०८३, मंगलबार

एमालेले भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा ‘मिसन ८४’ लाई केन्द्रविन्दुमा (अपानिसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेकपा (एमाले) ले भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा ‘मिसन ८४’ लाई केन्द्रविन्दुमा राख्ने भएको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानी जारी गर्नुहुँदै

कार्यविभाजनको आधार र मापदण्ड तय गर्नुभएको हो । यस्तै, तल्लो इकाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउने पनि अपानीमा उल्लेख छ ।

यस्तै, केन्द्रीय तहबाट प्रदेश, जिल्ला, प्रतिनिधिसभा र आवश्यकताअनुसार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि इञ्चार्जको व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ ।