२२ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : देवघाटसम्म पानीजहाज चलाउने प्रधानमन्त्रीको सपना, माओवादी र एस मिल्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको यातायात प्रणालीलाई पानीजहाज र रेल युगमा रूपान्तरित गर्नुपर्ने बताउनु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन निर्देशन दिनु भएको हो ।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भन्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न निर्देशन दिनुभयो । पानीजहाजबाट सीमापारदेखि सामानहरू ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरू पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उहाँको भनाइ थियो।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–