२४ जेष्ठ २०८३, आइतबार

भोटो जात्रा देखाउनुअघि जावलाखेलमा तयारी (तस्वीरहरु)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा देखाउनुअघि ललितपुरको जावलाखेलमा तयारी गरिँदै । भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ ।