१४ असार २०८३, आइतबार

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गासमेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन् ।

मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन् ।