३१ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : रंगशाला बनाइ छोड्ने प्रधानमन्त्रीको प्रतिवद्वता, बालेनलाई विद्यासुन्दरको चेतावनी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहो¥याउनु भएको छ । सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु प¥यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने रहेको स्मरण गराउनुभयो । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु प¥यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–