
काठमाडौं, १८ साउन । आइतबार काठमाडौं उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।









प्रतिक्रिया