२७ जेष्ठ २०८३, बुधबार

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, १८ साउन । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।