४ असार २०८३, बिहिबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ साउन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

२० असारमा नेकपा (एमाले)ले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।