१७ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : अन्ततः टीआरसीमा दलहरूबीच सहमति, एमालेका नेताहरूको जिम्मेवारी हेरफेर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले गठन गरेको संयन्त्रले टीआरसीका विषयमा मिल्न बाँकी विवादित विषयमा सहमति जुटाएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेकका चार वटा विषयमा विवाद रहेको थियो। पहिलो, सशस्त्र द्वन्द्वका क्रममा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने, दोस्रो, बालसेनाको विषय कसरी सम्बोधन गर्ने, तेस्रो, सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मी र उनका परिवारलाई कसरी सम्बोधन गर्ने भन्ने र चौथो, पीडित र पीडकबीच सहमति नजुटेमा के गर्ने भन्ने विषय रहेका थिए। यी विषयम अन्ततः दलहरूबीच सहमति भएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–