४ असार २०८३, बिहिबार

सिधाकुरा विरूद्वको रिटको सुनुवाई सकियो, भदौ ६ गते फैसला सुनाइने

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकम विरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।

आज सर्वोच्च अदालतमा ९ जना न्यायाधीशको इजलासमा रिटको सुनुवाई भएको हो । फैसला भने भदौ ६ गते सुनाउने तय भएको छ ।

इजलासले १५ दिनभित्र बहस नोट पेस गर्ने पनि आदेश दिएको छ ।