काठमाडौं, १७ साउन । राजधानी काठमाडौंकै एक क्याम्पसमा चिट चार्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ ।
लैनचौरमा रहेको सरस्वती क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया