
काठमाडौं, १७ साउन । सहकारी पीडितहरूले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका छन् ।
पीडितले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरू पनि आन्दोलनमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप पनि लगाउनु भएको छ ।










प्रतिक्रिया