२३ असार २०८३, मंगलबार

टिआरसी विधेयकमा जुट्यो सहमति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकमा तीन दलबीच सहमति भएको छ ।

आज बिहान बसेको टीआरसी कार्यदलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहमति जुटेको हो । सहमति जुटेसँगै अब टीआरसी बीलको प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ ।

कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीन दलका कार्यदलका बिचमा आज सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने जानकारी दिनुभयो ।