
काठमाडौं, १७ साउन । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा उहाँको आज बिहान निधन भएको हो ।
६९ वर्षीय कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थो । उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किनुभएको थियो ।









प्रतिक्रिया