प्यूठान, १६ साउन । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ ।
सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया