१२ श्रावण २०८३, मंगलबार

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीद्वारा राजीनामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिनु भएको हो ।