२९ असार २०८३, सोमबार

बल्खु पुलमुनि शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । काठमाडौंको बल्खुस्थित पुलमुनि एकजनाको शव फेला परेको छ ।

पुलमुनि अड्किएको अवस्थामा बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

खोलामा आएको बाढीले बगाएर उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।