७ असार २०८३, आइतबार

केरलामा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । भारतको केरलमा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु भएको छ ।

वायानड जिल्लामा पहिरो जाँदा नेपाली एक वर्षीय बालकसहित ३६ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा ज्यान गुमाउनु हुनेको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।