३० असार २०८३, मंगलबार

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

25k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।

 त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।