१२ असार २०८३, शुक्रबार

ज्योतिषी खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।