२८ आश्विन २०८३, बुधबार

साइप्रसमा दुईजना नेपालीमाथि छुरा प्रहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । साइप्रसमा दुईजना नेपालीमाथि छुरा प्रहार भएको छ ।

लिमाजोलको आइओस क्षेत्रमा एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय नेपाली युवकमाथि छुरा प्रहार भएको हो । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ ।

उहाँहरूको उपचार भइरहेको छ । छुरा प्रहार गर्नेको पहिचान भएको छैन । स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।