
काठमाडौं, १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मतका लागि विश्वासको मत लिने प्रक्रियाका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनु भएको हो । नेपाली काँग्रेसका लामा साउन ८ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
केन्द्रमा सत्ता समीकरण बदलीएसँगै बागमतीमा पनि शालिकराम जमकट्टेलको सरकार ढलेर लामाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।












प्रतिक्रिया