
काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी हुनुहुन्छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यप्रगति र योजनाहरूबारे जानकारी लिनुहुने बताइएको छ ।










प्रतिक्रिया