काठमाडौं, १३ साउन । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति १०:१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया