६ असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : त्रिशुलीमा बेपत्ता बस भेटिएको आशंका, प्रचण्ड फेरि सडकमा पलेटी कस्न तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चितवनको केराबारीमा त्रिशूलीमा हराइरहेको बस फेला परेको आशङ्का गरिएको छ। स्थानीयले रातो रङ्गको बस देखेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन। भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको छ।

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन्। बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ।

दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरू–