२० असार २०८३, शनिबार

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।

चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।