२१ असार २०८३, आइतबार

कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिलातथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

मन्त्रालयको जिम्मेवारी दिएसँगै उहाँले बागमतीप्रदेशको आर्थिक मामिलातथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’

उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जित्नु भएको थियो ।