१६ कार्तिक २०८३, सोमबार

टीआरसी कार्यदलमा जुटेन सहमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको आज बसेको बैठकमा सहमति जुट्न सकेन ।

सिंहदरबारमा बसेको बैठकमा सहमति नजुटेपछि सोमबार पुन बैठक बस्ने सहमति भएको हो । दलहरूबीच ‘सैद्धान्तिक रूपले टिआरसीको विषय टुङ्ग्याउने सहमति भएको छ ।

‘नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि जनार्दन शर्माले भन्नुभयो ।