१६ कार्तिक २०८३, सोमबार

पुल चर्किएपछि धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द (तस्वीरहरू)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएको छ । पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको हो ।